बिशेष रिपोर्ट, स्वास्थ्य

लकडाउन मात्रै समाधानको उपाय होइन

कोरोना सङ्क्रमित बढिरहेको अहिलेको अत्यन्त जोखिमयुक्त समयमा सरकारले त्यसको रोकथाम र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पेर भाग्न खोजेको छ। अर्बौं स्वाहा पारेर रित्तिएको सरकारले स्रोत साधान नभएका स्थानीय तहबाट त्यस्तो कठिन कार्यको सहज सम्पादन गराउन खोज्नु असम्मभव देखिन्छ...

खाध्य सुरक्षा, बिशेष रिपोर्ट, सम्वृद्धि

यसरि कसरि धानिन्छ देश ?

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि लकडाउन जेठ २० गतेसम्मका लागि थपेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सो सम्बन्धि निर्णय गरेको हो। नेपालमा चैत्र ११ गतेदेखि लक डाउन गरिंदै आएको छ । लकडाउन थप्ने सरकारी निर्णयसंगै आधारभूत सेवा सुविधालाई कसरी निरन्तर राख्न सकिन्छ  भनेर रणनिति अवलम्वन गर्न जरुरि थियो तर 'लकडाउन… Continue reading यसरि कसरि धानिन्छ देश ?

बिशेष रिपोर्ट, ब्रेक्जीट

ब्रेक्जिट : वेलायत र युरोपियन युनियन बिच सहयात्राको डिभोर्स

वेलायत युरोपियन युनियनसंगको करिव सतचालीस बर्षको सहयात्राबाट अलगिंदै छ । ब्रेक्जिट त्यसैको परिणाम हो । ब्रेक्जिट मुलत: आप्रवासी नियन्त्रण गर्ने नारा र अठोटको उत्कर्षमा पुगेको थियो तर निस्कने दिन नजिकिंदै जाँदा आप्रवासी भित्र्याउने पक्ष सहित निष्कर्षको नजिक आईपुगेको छ । पटक पटक सर्दै आएको ब्रेक्जिटको तिथि यसपटक भने ३१ जनवरी २०२० मै हुने गरी वेलायत… Continue reading ब्रेक्जिट : वेलायत र युरोपियन युनियन बिच सहयात्राको डिभोर्स

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

बैदेशिक रोजगारी : महसुस नै नगरिएका बिकराल समस्याहरु

बिदेशबाट श्रम गरेर पठाएको आम्दानीको अपचलन लगायत श्रीमान श्रीमती नै गुमाउनु परेको धेरै घटना छन । अदालतमा बढदै गएका छोडपत्रको चाङ्ग, अलपत्र बालबालिका र बुढाबुढि, मानसिक रोगी र आत्म हत्याका घटना पनि त्यति नै बिकराल छन् । देशभित्र कामगर्ने सक्रिय जनशक्तिको अभाव छ । बैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक, आर्थिक र प्रसाशनिक समस्या यति बिकराल छ कि त्यसको समाधानमा अहिलेको कुनै पनि प्रयास पर्याप्त छैन, त्यस्ता चुनौती र अवसरका बारेमा निरन्तर भईरहनु पर्ने अध्ययन अनुसन्धान र सुधारका कार्यक्रम शुन्य छन । राज्यले रेमिट्य़ान्स गुमाउने दिन पनि आउन सक्छ । पैसामात्र सबैथोक होईन, खुशी र कल्याणका बिषय पनि संस्थागत हुँदै जानु पर्छ ...

बिशेष रिपोर्ट

झुटको जन्म कहाँबाट भएको हो?

परिचय झुट र अनुमानलाई प्रयोग गरिएका घटना प्रसस्त भेटिन्छन्। अनुमानलाई ज्ञानको उपज मानिन्छ। ज्ञान तथ्यहरुबाट बिकसित हुंदै जान्छ र प्राप्त ज्ञानमा आधारित रहेर धेरै अनुमानहरु प्रवाहित भइरहेका हुन्छन। अनुमान मुलत: झुट हो, यो कल्पनामा जन्मन्छ र अडिग रहेर आर्को ज्ञानका रुपमा परिणत हुन्छ। झुटका बारेमा गरिएका बिभिन्न व्याख्या अनुसार, मुलत: विध्यमान ज्ञानको संरचनालाई भत्काउन प्रयोग… Continue reading झुटको जन्म कहाँबाट भएको हो?

बिशेष रिपोर्ट, बैदेशिक रोजगारी

मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग

प्रसङ्ग एक हाम्रो थप जिज्ञासामा उनले थपेका थिए- सबैभन्दा पहिले मरिन्छ कि बाँचिन्छ भन्ने मनमा आयो, त्यसपछि यसरि नै परदेशिएकाहरुको घरवार बिछोड भएको, पठाएका पैसो हिनामिना हुनुको साथै लिएको ऋण फर्काउन नसकेको, बाबु- आमा र वालबच्चाले दुख पाएका कुराहरु सम्झेर आङमा जिरिङ्ग जिरिङ्ग काँडा उम्रन्थ्यो र सोच्थ्यें- यदि त्यस्तै अवस्था ममाथि पनि आईपर्र्यो भने म… Continue reading मृत्युसम्मको त्रासदीमा रेमिट्यान्स खेति: यस्ता छन तीन प्रसंग