नेपाल-भारत सम्बन्ध

भारतले बुद्धका बिषयमा विदेशमन्त्रीको भनाइ सच्यायो

भारतीय विदेशमन्त्री एस जयशङ्करको टिप्पणी विवादमा परेपछि भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले “दुई महान् भारतीय” भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई विश्वले सम्झने बताएका थिए।

भारतीय विदेशमन्त्री एस जयशङ्करको उक्त भनाइको नेपालमा चर्को आलोचना भयो। नेपालको परराष्ट्र मन्त्रालयले पनि गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको तथ्य निर्विवादित रहेको बतायो।

आइतवार भारतीय विदेश मन्त्रालयले आफ्ना विदेशमन्त्रीको टिप्पणी सच्याउँदै बुद्धको जन्मस्थल नेपालमा भएको कुरामा विवाद नरहेको जनायो

Feature image : BBC

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s